तनहुँका प्रदेश सांसद मन्त्री बन्ने दौडधूपमा

दमौली ,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज विश्वासको मत लिदैछन् । कांग्रेस सहित माओवादी केन्द्र , जनता समाजवादी , राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङगेको गठबन्धनमा बनेको वर्तमान सरकारले विश्वासको मत प्राप्त गरे लगत्तै पूर्णता पाउने भएको छ । गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने तयारी हुँदै गर्दा तनहुँबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गरेका ४ जना सांसद मन्त्री बन्ने दौडधूपमा सक्रिय भएर लागेका … Continue reading तनहुँका प्रदेश सांसद मन्त्री बन्ने दौडधूपमा

बाढीले तनहुँका विभिन्न स्थानमा क्षति

दमौली ,१ असार । दुई दिन देखि परेको अविरल बर्षाका कारण तनहुँका खोला नदीमा पानीको वहाव आज पनि उच्च रहेको छ । तनहुँका ठूला नदीहरु सेती ,मादी ,मरस्याङदी ,काली गण्डकी र गण्डकीमा पानीको वहाव अघिल्लो दिनमा जत्तिकै रहेको छ । त्यस्तै जिल्ला भित्रका खोलाहरुमा समेत पानीको वहाव अघिल्लो दिनको तुलनामा रहेको छ । मरस्याङदीमा पानीको वहाव बढ्दै गर्दा तनहुँको याम्पा र गोरखा जोड्ने झोलुङगे पुललाई … Continue reading बाढीले तनहुँका विभिन्न स्थानमा क्षति

मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

दमौली , ३१ जेठ । ऋषिङ १ कोइदिमीकी मृगौला पीडित मिनमाया थापालाई सहयोग जुट्नेक्रम जारी छ ।यसैक्रममा मृगौला पीडित थापालाई इन्जिनियर सुजन विष्टले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले हस्तान्तरण गरेका थिए । उपचार खर्चको अभावमा थापाका श्रीमान तिलबहादुर थापाले दैनिक ४ घण्टा बोकेर अस्पताल सम्म ल्याउने लैजान गर्दथे । मृगौला पीडित थापालाई दुई पटक … Continue reading मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने बजार इकाईको माग

दमौली , ३० जेठ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने माग गरेको छ । साथै बजार इकाईले सम्पूर्ण व्यवसायीहरुलाई निशुल्क रुपमा खोप लगाउन माग गरेको छ । बजार इकाई सभापति भूपाल आलेको अध्यक्षतामा आइतबार बसेको बैठकले सो माग गरेको हो ।त्यस्तै बैठकले डिसिसिएमसी बैठकमा तनहुँ उद्योग वाणिज्य संघ बजार इकाईलाई पनि सदस्यता कायम प्रत्येक … Continue reading बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने बजार इकाईको माग

व्यास नगर जेसिजद्धारा बिरामीको उद्धार जारी

दमौली ,३१ असोज ।व्यास नगर जेसीजद्धारा बिरामीको उद्धार जारी रहेको छ । यसैक्रममा शनिबार म्याग्दे–१ निवासी श्रीमाया श्रेष्ठलाई उद्धार गरी उपचार पछि घर पठाइएको छ । त्यसैगरी व्यास–४ सिमलटार निवासी सुत्केरी सुमना थापालाई समेत उद्धार गरिएको छ । व्यास–१ निवासी महिलालाई उद्धार गरी उपचार पछि घर पठाइर्एको छ । त्यस्तै गजौडेकी आइत बि.क.लाई समेत उद्धार गरी घर ल्याइएको छ ।त्यसैगरी शुक्रबार राती व्यास–१३ कोटथोक निवासी … Continue reading व्यास नगर जेसिजद्धारा बिरामीको उद्धार जारी

तनहुँमा जन्मिएका पोखरेल बने गण्डकी प्रदेश मुख्यमन्त्री

दमौली ,२९ जेठ । तनहुँमा जन्मिएका कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पोखरेल प्रदेश प्रमुख सिताकुमारी पौडेलले आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलको जन्म तनहुँको साविक तनहुँसुर गाविसको राम्चेमा भएको थियो । राम्चेमा जन्मिएका पोखरेलको बाल्यकाल भने व्यास नगरपालिकाको वडा नं १० स्थित पोखरेलफाँटमा भएको थियो । पोखरेल प्रजातन्त्र सेनानी स्व. गोवर्धन पोखरेल र द्रौपदा पोखरेलको माहिला सन्तान … Continue reading तनहुँमा जन्मिएका पोखरेल बने गण्डकी प्रदेश मुख्यमन्त्री

तनहुँ कांग्रेसद्धारा म्याग्दे गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

दमौली ,२९ जेठ । नेपाली कांग्रेस तनहुँद्धारा म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीद्धारा सहयोग प्रदान गरिएको रकमद्धारा तनहुँ कांग्रेले अक्सिजन कन्सन्ट्रेटर म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गरेको हो । कन्सन्ट्रेटर नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले र जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले गाउँपालिका अध्यक्ष माया देवी … Continue reading तनहुँ कांग्रेसद्धारा म्याग्दे गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

तउवा संघद्धारा व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली ,२४ जेठ । तनहुँ उद्योग वाणिज्य संघले व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।तउवा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई ४ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।तउवा संघले यस अगाडि पनि जिल्लाका विभिन्न अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । Continue reading तउवा संघद्धारा व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्यकर्मीको परिचयपत्र बनाएर लागूपदार्थ ओसारपसार

दमौली , २३ जेठ । स्वास्थ्यकर्मीको परिचय पत्र बनाएर लागूपदार्थ ओसारपसार गरेको अवस्थामा तनहुँ प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा व्यास नगरपालिका वडा नं १२ घर भई हाल गोरखा नगरपालिका पाङकोट बस्ने २६ बर्षका उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका वडा नं १ घर भई हाल गोरखा नगरपालिका वडा नं ७ सतिपिपल बस्ने २४ बर्षका पूर्ण सिंह गुरुङ रहेका छन् । उनीहरुलाई … Continue reading स्वास्थ्यकर्मीको परिचयपत्र बनाएर लागूपदार्थ ओसारपसार

भानु नगरपालिका वडा नं ११ रुपाकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठी ।तस्बिरःसेतीमादी ।

Continue reading भानु नगरपालिका वडा नं ११ रुपाकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठी ।तस्बिरःसेतीमादी ।