अधिकारीको कविता तथा नाटक संग्रहको लोकार्पण

अमरराज नहर्कीदमौली ,२२ मंसिर ।साहित्यकार आकाश अधिकारीद्धारा लिखित कविता तथा नाटक संगहको शनिबार दमौलीमा लोकार्पण गरिएको छ ।कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ वरिष्ठ सहित्यकार डिल्लीराम मिश्र श्रमजीवीले र ‘विस्कुन बालुवाको’ नाटक संग्रहको आमा बसुन्धरा अधिकारीले लोकापर्ण गरेका थिए । सो अवसरमा मिश्रले नाटक विधामा कमल चलाउने संख्या कम रहेको बेला अधिकारीले कलम चलाएर विधाको संरक्षणमा टेवा पु¥याएको बताए । कविता संग्रहको प्रकाशमा गीतल प्रतिष्ठान नेपाल तथा … Continue reading अधिकारीको कविता तथा नाटक संग्रहको लोकार्पण

काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङकर भण्डारीकाे टिका ग्रहणकाे फाेटाे फिचर ।के .स .भण्डारीले ९५ बर्ष उमेर पुग्नु भएकी आमाबाट टिका ग्रहण गर्नु भएकाे थियाे ।तस्बिर -सेतीमादी ।

Continue reading काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङकर भण्डारीकाे टिका ग्रहणकाे फाेटाे फिचर ।के .स .भण्डारीले ९५ बर्ष उमेर पुग्नु भएकी आमाबाट टिका ग्रहण गर्नु भएकाे थियाे ।तस्बिर -सेतीमादी ।

घुम्ने कुर्ची माथि बस्ने दृष्टिबिहिनहरु हो आँखा खोलेर त हेर

डम्बर अधिकारी विश्वमान चित्रमाखोज्दै जानुस तनेपाल भन्ने एउटा देश भेटिन्छअनिअलि नियालेर हेर्दै जानुस तत्यो देशको राजधानी काठमाण्डौं भेटिन्छकाठमाण्डौंलाई पनि अलि नियालेर हेर्दै जानुस तसेतो गगनचुम्बी महल भेटिन्छत्यो महल हो सिंहदरबारत्यही महलका प्रत्येक कोठा भित्रप्रधानमन्त्री र सरकारका मन्त्री बस्ने घुम्ने कुर्ची छजुन घुम्ने कुर्चीमाराणा,पञ्चायत,वहुदलवादी र लोकतन्त्रवादी नामकाछुट्टा छुट्ै अनुहारकाप्रधानमन्त्री र मन्त्रीहरु पालै पालो बसेयतिबेला सिहदरबार भित्रकोति प्रत्येक कोठाको कुर्चीमाआफूलाई सर्वहारा वर्गको ठेकेदार ठान्नेकम्युनिष्टधारी पार्टीनेकपाका प्रधानमन्त्री र … Continue reading घुम्ने कुर्ची माथि बस्ने दृष्टिबिहिनहरु हो आँखा खोलेर त हेर