
मादी नदीको सदुपयोग गरौं
नेपाललाई जलस्रोतमा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ । जलसम्पदाको धनी देश भएपनि यसको समुचित प्रयोग हुन नसक्दा हाम्रो देश विकासमा पछि परेको छ । नेपालमा असंख्य नदीनाला, ताल, कुण्ड, तलाउ आदि छन् । पानीको स्रोत प्रशस्त भएपनि जनता सबैमा पानीको पहुँच पु¥याउन नसकिएको लाजमर्दो अवस्था छ । डोकोमा गाग्री बोकेर हिड्नु पर्दा गृहिणीहरुको थाप्लोमा नाम्लोको डोब बसेको छ । जलस्रोतको सही व्यवस्थापन हुन नसक्दा … Continue reading मादी नदीको सदुपयोग गरौं