
क्रिक्रेट प्रतियोगितामा तनहुँको विजय शुरुवात तनहुँका करुन श्रीमल उत्कृष्ट खेलाडीमा छनो
सेतीमादी संवाददाता दमौली, ४ पौष । पोखरामा शनिबार सुरु भएको गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तनहुँले विजय सुरुवात गरेको छ । स्याङ्जालाई हराउँदै तनहूँ विजयी भएको हो । १४० रनल्याई १४१ को चुनौती दिएको तनहुँले स्याङ्जा १२९ रनमै सिमित भएपछि विजयको खाता खोलेको हो । प्रतियोगितामा तनहुँका करन श्रीमल उत्कृष्ट खेलाडी घोषित भएको क्रिक्रेट संघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए … Continue reading क्रिक्रेट प्रतियोगितामा तनहुँको विजय शुरुवात तनहुँका करुन श्रीमल उत्कृष्ट खेलाडीमा छनो