खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

दमौली ,४ चैत ।आदिकवि भानुभक्त क्याम्पसमा आयोजना गरिएको बार्षिक खेलकुद कार्यक्रममा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ ।क्याम्पसमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले क्याम्पसको वार्षिक खेलकुद कार्यक्रमले विद्यार्थीहरु भित्र रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटनमा मद्धत पुग्ने धारणा राखेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेना … Continue reading खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

पुरुष भलिबल प्रतियोगिता सुरु

दमौली ,२५ फागुन ।व्यास १४ स्थित छाब्दी वाराही रासिभञ्ज्याङ टोल विकास संस्थाको आयोजनामा प्रथम छाब्दी वाराही रासिभञ्ज्याङ कप २०७७ आयोजना गरिएको छ ।सो भलिबल प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै खेल मानव जीवनका लागिका अति अपरिहार्य विषय भएको बताएका थिए । खेलकुदको माध्यमबाट गाउँघर लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने अवसर समेत मिल्ने पूर्वमन्त्री भण्डारीको भनाई … Continue reading पुरुष भलिबल प्रतियोगिता सुरु

विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सेतीमादी संवाददातादमौली, ३० माघ । निर्मल माध्यामिक विद्यालयको खेलमैदानमा गरिएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख न्यौपानेले खेललाई नगरपालिकाको अङ्गको रुपमा लिएको बताउँदै प्रत्येक वडामा खेलकुद मैदान बनाउने, सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन प्रतियोगिता, अन्तराष्ट्रिय नारी दिवसमा खुला महिला दौड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । साथै उनले निर्मल माध्यामिक विद्यालयबाट एसएलसी पास गरेको स्मरण गर्दै गत वर्ष … Continue reading विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सेतीमादी संवाददातादमौली, ३ माघ । निर्मल माध्यामिक विद्यालयको खेलमैदानमा गरिएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख न्यौपानेले खेललाई नगरपालिकाको अङ्गको रुपमा लिएको बताउँदै प्रत्येक वडामा खेलकुद मैदान बनाउने, सहिद दिवसमा व्यास अल्ट्रा म्याराथन प्रतियोगिता, अन्तराष्ट्रिय नारी दिवसमा खुला महिला दौड प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । साथै उनले निर्मल माध्यामिक विद्यालयबाट एसएलसी पास गरेको स्मरण गर्दै गत वर्ष … Continue reading विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

क्रिकेट प्रतियोगिताका लागि तनहुँका खेलाडी पोखरा प्रस्थान

दमौली, ३ पुस । शनिबारबाट पोखरामा हुने गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन तनहुँबाट खेलाडी प्रस्थान गरेका छन् ।पोखरा जानु अगाडि भाग लिने खेलाडीलाई जिल्ला क्रिकेट संघले शुक्रबार बिदाइ गरेको छ ।राजु गुरुङको कप्तानीमा रहेका १४ प्रत्यक्ष र ४ वैकल्पिक गरी १८ जना खेलाडीलाई शुक्रबार बिदाई गरिएको छ । खेलाडीलाई तनहुँ क्रिक्रेट सङ्घका अध्यक्ष ताराराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाई गरेका … Continue reading क्रिकेट प्रतियोगिताका लागि तनहुँका खेलाडी पोखरा प्रस्थान