आविष्कार केन्द्रलाई तनहुँका बेलायत निवासी थापाद्धारा एक लाख ४० हजार सहयोग

सेतीमादी संवाददातादमौली, १ असार । तनहुँमा पूख्र्यौली थलो भई हाल बेलायतमा बस्ने एक व्यक्तिले महावीर पुनले सञ्चालन गर्दै आउनुभएका राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दै आएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले सहयोग गरेका हुन् । कोभिड १९ विरुद्ध सो आविष्कार केन्द्रले गर्दै आएको स्वास्थ्य सामग्री उत्पादन लगायतका काममा … Continue reading आविष्कार केन्द्रलाई तनहुँका बेलायत निवासी थापाद्धारा एक लाख ४० हजार सहयोग

जनजीवन सहज बनाउन पूर्वमन्त्री भण्डारीको अपिल

दमौली ,३१ जेठ । जनजीवनलाई सहज बनाउन पूर्वमन्त्री शंकर भण्डारीले अपिल गरेका छन् । पूर्वमन्त्री भण्डारीले आज एक विज्ञप्ती जारी गरी जनजीवनलाई सहज बनाउन अपिल गरेका हुन् । सरकारले दोस्रो लहरको कोरोनाको कारण निषेधाज्ञा जारी गरेको ४५ दिन पुरा भएको हुँदा नागरिकको जनजीवन पीडादायिक र अस्तव्यस्त हुँदा सहज बनाउनुपर्ने पूर्वमन्त्री भण्डारीको भनाई छ । महामारी नियन्त्रण गर्ने अभियानमा सरकार पूर्ण रुपमा असफल भएको हुँदा जनताले … Continue reading जनजीवन सहज बनाउन पूर्वमन्त्री भण्डारीको अपिल

मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

दमौली , ३१ जेठ । ऋषिङ १ कोइदिमीकी मृगौला पीडित मिनमाया थापालाई सहयोग जुट्नेक्रम जारी छ ।यसैक्रममा मृगौला पीडित थापालाई इन्जिनियर सुजन विष्टले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले हस्तान्तरण गरेका थिए । उपचार खर्चको अभावमा थापाका श्रीमान तिलबहादुर थापाले दैनिक ४ घण्टा बोकेर अस्पताल सम्म ल्याउने लैजान गर्दथे । मृगौला पीडित थापालाई दुई पटक … Continue reading मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

दमौली , ३१ जेठ । ऋषिङ १ कोइदिमीकी मृगौला पीडित मिनमाया थापालाई सहयोग जुट्नेक्रम जारी छ ।यसैक्रममा मृगौला पीडित थापालाई इन्जिनियर सुजन विष्टले ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले हस्तान्तरण गरेका थिए । उपचार खर्चको अभावमा थापाका श्रीमान तिलबहादुर थापाले दैनिक ४ घण्टा बोकेर अस्पताल सम्म ल्याउने लैजान गर्दथे । मृगौला पीडित थापालाई दुई पटक … Continue reading मृगौला पीडितलाई इन्जिनियर विष्टद्धारा सहयोग

१०८ फिट अग्लो मूर्ति निर्माणका लागि सम्झौता

दमौली ,३१ जेठ ।व्यास नगरपालिका वडा नं ३ स्थित पञ्चमन्दिर क्षेत्रमा निर्माण गरिन लागेको महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणका लागि आइतबार सम्झौता सम्पन्न भएको छ ।व्यास नगरपालिका र गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जे.भि बीच सम्झौता भएको हो । सम्झौता अनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको काम हुनेछ । कुल ७१ करोड २ लाख १० … Continue reading १०८ फिट अग्लो मूर्ति निर्माणका लागि सम्झौता

विभेदकारी निर्णय गरिएको भन्दै दमौलीका व्यवसायीहरुद्धारा प्रशासनको विरोध

दमौली , ३१ जेठ । व्यापार व्यससाय सञ्चालनमा प्रशासनले विभेदकारी निर्णय गरेको भन्दै दमौलीका व्यवसायीहरु आज विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालन गर्न पाउनु पर्ने माग राखेका थिए । प्रशासनको निर्णय सरासर गलत भएको हुँदा निर्णय तत्काल सच्याउनुपर्ने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठको भनाई छ ।यस विषयमा आफूले बैठकमा कुरा राखेको भएपनि बैठकमा आफ्नो कुरालाई वेवास्ता गरिएको … Continue reading विभेदकारी निर्णय गरिएको भन्दै दमौलीका व्यवसायीहरुद्धारा प्रशासनको विरोध

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखेरल सामु दुई अवसर : नायक बन्ने कि खलनायक ?

डम्बर अधिकारी सत्ता राजनीतिकको रस्साकस्सीमा शनिबार गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन हुन पुगेको छ ।जुन सरकारमा विवादस्पद छविका स्वतन्त्र सांसद दिपक मनाङगे सहित ,माओवादी केन्द्र र जनता समाजवादी सहभागी भएका छन् ।यद्यपी मनाङगे यस अगाडि नेकपा एमालेको सरकारमा समेत प्रतिनिधित्व गरेका थिए । राजनीतिक जोडघटाऊमा गुरुङको सरकार संकटमा पर्ने अवस्था सिर्जना भएपछि मनाङगले … Continue reading गण्डकी प्रदेशका मुख्यमन्त्री पोखेरल सामु दुई अवसर : नायक बन्ने कि खलनायक ?

बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने बजार इकाईको माग

दमौली , ३० जेठ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने माग गरेको छ । साथै बजार इकाईले सम्पूर्ण व्यवसायीहरुलाई निशुल्क रुपमा खोप लगाउन माग गरेको छ । बजार इकाई सभापति भूपाल आलेको अध्यक्षतामा आइतबार बसेको बैठकले सो माग गरेको हो ।त्यस्तै बैठकले डिसिसिएमसी बैठकमा तनहुँ उद्योग वाणिज्य संघ बजार इकाईलाई पनि सदस्यता कायम प्रत्येक … Continue reading बिहान १२ बजे सम्म पसल सञ्चालन गर्न पाउनु पर्ने बजार इकाईको माग

व्यास नगर जेसिजद्धारा बिरामीको उद्धार जारी

दमौली ,३१ असोज ।व्यास नगर जेसीजद्धारा बिरामीको उद्धार जारी रहेको छ । यसैक्रममा शनिबार म्याग्दे–१ निवासी श्रीमाया श्रेष्ठलाई उद्धार गरी उपचार पछि घर पठाइएको छ । त्यसैगरी व्यास–४ सिमलटार निवासी सुत्केरी सुमना थापालाई समेत उद्धार गरिएको छ । व्यास–१ निवासी महिलालाई उद्धार गरी उपचार पछि घर पठाइर्एको छ । त्यस्तै गजौडेकी आइत बि.क.लाई समेत उद्धार गरी घर ल्याइएको छ ।त्यसैगरी शुक्रबार राती व्यास–१३ कोटथोक निवासी … Continue reading व्यास नगर जेसिजद्धारा बिरामीको उद्धार जारी

तनहुँमा जन्मिएका पोखरेल बने गण्डकी प्रदेश मुख्यमन्त्री

दमौली ,२९ जेठ । तनहुँमा जन्मिएका कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पोखरेल प्रदेश प्रमुख सिताकुमारी पौडेलले आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलको जन्म तनहुँको साविक तनहुँसुर गाविसको राम्चेमा भएको थियो । राम्चेमा जन्मिएका पोखरेलको बाल्यकाल भने व्यास नगरपालिकाको वडा नं १० स्थित पोखरेलफाँटमा भएको थियो । पोखरेल प्रजातन्त्र सेनानी स्व. गोवर्धन पोखरेल र द्रौपदा पोखरेलको माहिला सन्तान … Continue reading तनहुँमा जन्मिएका पोखरेल बने गण्डकी प्रदेश मुख्यमन्त्री