पोखरेलले गरे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश

पोखरा ,२८ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले दावी पेश गरेका छन् ।


गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले मुख्यमन्त्री दावी पेशका लागि २४ घण्टाको समय दिए लगत्तै पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । पोखरेललाई माओवादी केन्द्र ,जसपा ,राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङगे गरी ३१ जनाको सांसदको सर्मथन रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s