मियाँ निवासमा श्रद्धाञ्जली दिनेको भीड

दमौली , २७ जेठ । हृदयघातबाट निधन भएका कांग्रेस नेता हाजि रफिक मियाँ प्रति अन्तिम श्रद्धाञ्जली दिन सतिस्वाँरा स्थित मियाँको निवासमा भीड लागेको छ ।


मियाँ प्रति अन्तिम श्रद्धाञ्जली दिन सतिस्वाँरा र छिमेकी गाउँ र सदरमुकाम दमौलीबाट पार्टीका नेता तथा कार्यकर्ता र अन्य सर्वसाधारणहरुको ठूलो भीड लागेको छ । मियाँको निवासमा रहेका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए अनुसार लोकप्रिय नेता मियाँ प्रति श्रद्धाञ्जली दिन बिहानै देखि पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारण आउने क्रम जारी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s