मियाँलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वमन्त्री भण्डारी आउने

दमौली ,२७ जेठ । नेपाली कांग्रेसका नेता हाजि रफिक मियाँ प्रति अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी सतिस्वाराँ आउने भएका छन् ।

मियाँको निधनले काङग्रेस पार्टीलाई ठूलो क्षति पुगेको पूर्वमन्त्री भण्डारीले बताएका छन् । साथै पूर्वमन्त्री भण्डारीले दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s