होमबहादुरको उपचारका लागि विदेशबाट १ लाख २७ हजार ६ सय १० सहयोग

दमौली , २६ जेठ । बन्दीपुर गाउँपालिका वडा नं २ सिमलटारका होमबहादुर नेपालीको उपचारका लागि विदेशबाट सहयोग प्राप्त भएको छ ।


नेपाली जनसम्र्पक समिति पोर्चुगलका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए अनुसार नेपालीको उपचारका लागि उनी सहित चित्रबहादुर कटुवाल ,महेश्वर भण्डारी र पुरन कार्की लगायतको टोलीले सहयोग संकलन अभियान अगाडि बढाएको थियो । सहयोग संकलन अभियान अन्र्तगत १ लाख २७ हजार ६ सय १० रुपैयाँ संकलन भएको थियो ।उक्त रकम तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका सदस्य नरबहादुर कार्कीले बिरामी होमबहादुरलाई हस्तान्तरण गरेका थिए । होमबहादुरलाई कोरोनाको संक्रमणका कारण लामो समय चितवन स्थित सिएमसि मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ट्याक्सी चलाएर जीवन गुजारा गर्दै आएका होमबहादुरलाई उक्त सहयोग ठूलो राहत मिलेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s