प्यारालाईसिसकी बिरामीको उद्धार

दमौली ,२५ जेठ । व्यास नगर जेसिजले बिरामीहरुको उद्धार कार्यलाई जारी राखेको छ ।

यसैक्रममा व्यास नगर जेसिजले मंगलबार व्यास ९ गजौडे निवासी प्यारालाईसिसकी बिरामी आइतमाया वि.क.को उद्धार गरेको छ । उद्धार गरिएकी वि.क.लाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो ।

यसअघि व्यास नगर जेसिजले सोमबार ५ जना बिरामीलाई उद्धार गरि उपचारका लागि अस्पताल लगेको थियो । लक डाउनका अवधिमा बिरामीहरुलाई सहजता होस् भनेर उद्धार कार्य अगाडि बढाईएको व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s