तउवा संघद्धारा व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली ,२४ जेठ । तनहुँ उद्योग वाणिज्य संघले व्यास नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
तउवा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई ४ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
तउवा संघले यस अगाडि पनि जिल्लाका विभिन्न अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s