मोटर साइकल दुर्घटनामा युवकको मृत्यु

दमौली , २३ जेठ । मोटर साइकल दुर्घटनामा परी व्यास नगरपालिका वडा नं ३ द्ेउराली नगरका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास ३ देउराली नगर निवासी २८ बर्षिय रमेश श्रेष्ठ रहेका छन् । शनिबार राती ९ बजे व्यास ५ बाट ऋषिङ १ झाँपुटार तर्फ जाँदै गर्दा दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको हो ।घाइते अवस्थामा रहेका श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको भएपनि चिकित्सक मृत परीक्षण पछि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
सोही दुर्घटनमा परी मोटर साइकल चालक व्यास ३ देउराली नगर निवासी सागर गम्भीर घाइते भएको र थप उपचारका पोखरा स्थित चरक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s