खत्रीलाई पितृशोक

दमौली, १९ जेठ । नेपाली कांग्रेस वन्दिपुर गाउँ कार्य समितिका सदस्य शिव खत्रीलाई पितृशोक परेको छ ।

खत्रीका पिता जगबहादुर खत्रीको ९२ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय खत्री प्रजातन्त्र सेनानी समेत हुन् । स्व.खत्रीको निधन प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । खत्रीको निधनले पार्टीले ठूलो क्षति पुगेको पूर्वमन्त्री भण्डारीले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s