जेसीजले उपलब्ध गरायो तीन दिने सुत्केरीलाई एम्बुलेन्स सुविधा

दमौली ,१९ जेठ । व्यास नगर जेसिजले तीन दिनकी सुत्केरीलाई एम्बुलेन्स सुविधा उपलब्ध गराएको छ ।


जेसिजले ऋषिङ १ कोइदिम कि मनिषा बरालीलाई दमौली देखि एम्बुलेन्स सुविधा उपलब्ध गराएको हो । व्यास नगर जेसिजले कोरोनाको संक्रमणमा गर्भवती ,सुत्केरी र अन्य बिरामीलाई निशुल्क सुविधा उपलब्ध गराउँदै आएको छ । व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए अनुसार हाल सम्म ५ जना बिरामीलाई एम्बुलेन्स सुविधा उपलब्ध गराई सकिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s