डा.अधिकारी कांग्रेसमा प्रवेश

दमौली ,१७ जेठ । आँबुखैरेनी निवासी डा. सन्जिप अधिकारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

डा . अधिकारी माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । डा. अधिकारीलाई नेपाली कांग्रेसमा प्रवेश गराउनु नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीको विशेष भूमिका रहेको थियो । डा.अधिकारीलाई तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिको सदस्यको जिम्मेवारी समेत दिइएको छ । डा. अधिकारीको प्रवेशले पार्टी र तरुण एक किसिमको ऊर्जा थपिएको तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s