कोरोनाको उपचार र नियन्त्रणका नाममा सरकार भ्रष्टचारमा लिप्त भएको काग्रेस नगर समितिको ठहर

दमौली , २९वैशाख । कोरोनाको उपचार र नियन्त्रण्का नाममा सरकार भ्रष्टचारमा लिप्त भएको ठहर नेपाली कांग्रेस व्यास नगर समितिले गरेको छ ।


नेपाली कांग्रेस व्यास नगर समितिका प्रवक्ता डम्बर अधिकारीले आज एक विज्ञप्ती जारी सो ठहर गरेका हुन । प्रवक्ता अधिकारीद्धारा जारी विज्ञप्तीमा राजधानी लगायत देशका विभिन्न भागमा अक्सिजनको चरम अभाव हुँदा बिरामीहरुले ज्यान गुमाउनु परि रहेको भन्दै सरकारको कडा आलोचना गरिएको छ । साथै विज्ञप्तीमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार र अक्सिजनको व्यवस्था मिलाउन समेत माग गरिएको छ ।
त्यस्तै विज्ञप्तीमा तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताल ,जिल्लाका अन्य अस्पताल र स्वास्थ्य केन्द्रहरुमा सहज रुपमा उपचारको व्यवस्था गर्न समेत जोडदार माग गरिएको छ । विज्ञप्तीमा आम सर्वसाधारणलाई सर्तकता अपनाउन समेत अपिल गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s