थापा स्कुल अफ डेमोक्रेसीको प्रदेश सदस्यमा मनोनित

सेतीमादी संवाददाता
दमौली, २० फागुन ।


स्कुल अफ डेमोक्रेसी नेपालको गण्डकी प्रदेश समिति विस्तार गरेको छ ।


प्रदेश अध्यक्ष गंगाधर पराजुलीले बिहिबार समिति विस्तार गरेका हुन् । विस्तारित समितिमा तनहुँको भानु नगरपालिकाकी उपप्रमुख आशा थापा सदस्यमा मनोनित भएकी छन् ।


त्यस्तै बाग्लुङका काग्रेसका युवा नेता वसन्तबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाकी उपप्रमुख विनादेवी श्रेष्ठ, प्राध्यापन पेशामा आवद्ध लेखानाथ उपाध्याय, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, नेपाली कांग्रेस पोखरा महानगरपालिकाका पूर्व सचिव प्रकाश उदास, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, नेपाली कांग्रेस कास्की सदस्य पुष्प पराजुली, पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रविन्द्र बराल, नेविसंघका पूर्व केन्द्रीय सदस्य देवकृष्ण पराजुली, तरुण नेता एवं सहिद पुत्र विजय गुरुङ, नेविसंघको राजनीतिमा आवद्ध लम्जुङका विच्छबहादुर गुरुङ, स्याङजका कांग्रेसका नेता श्याम भण्डारी, तरुण दलमा आवद्ध नवलपुरका अनन्त कंडेल, नेविसंघकी पूर्व केन्द्रीय सदस्य रन्जता रेग्मी र स्याङजका कांग्रेस युवा नेता लक्ष्मण अधिकारी प्रदेश सदस्यमा मनोनित भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s