आठ पालिका कोराना मुक्त बने

दमौली ,२० फागुन ।
तनहुँ तत्कालको लागि कोरोनो भाईरसको सङ्क्रमणबाट मुक्त हुन लागेको छ ।
चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तह मध्ये आठ वटा कोरोना मुक्त बनिसकेका छन् । बाँकी दुई पालिकामा पनि सङ्ख्या न्यून छ ।
बुधबार सम्ममा भिमाद, भानु नगरपालिका र गाउँपालिकाहरु घिरिङ, देवघाट, म्याग्दे, आँबुखैरेनी र बन्दीपुुर कोराना मुक्त बनिसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । शुक्लागण्डकी नगरपालिकामा ३ र व्यास नगरपालिकामा १ गरी जम्मा ४ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s