घिरिङमा अवैध ढंगले नदीजन्य सामाग्री उत्खनन

दमौली ,७ माघ ।
घिरिङ गाउँपालिकाको वडा नं १ मा अवैध ढंगले नदीजन्य सामाग्री उत्खनन गरिएको छ ।
अवैध ढंगले नदी जन्य सामाग्री उत्खननमा संलग्न जेसिभीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । नियन्त्रणमा लिएको जेसिभीलाई प्रहरीले गाउँपालिकालाई बुझाएको थियो । तर उक्त जेसिभिलाई छाडि दिएको छ । कांग्रेसका स्थानीय नेता सुमन थापा नियम विपरित उत्खननमा संलग्न जेसिभी छाडिनु सरासर गलत भएको बताउँछन् । गाउँपालिकाको यस किसिमको कदमले गलत कार्य गर्ने पश्रय मिलेको समेत थापाको भनाई रहेको छ । पहुँचका कारण जेसिभी छाडिएको थापाले बताए । यस विषयमा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानासँग सम्पर्क गर्दा रानाको फोन उठेन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s