वडा नं १ को विरोध सभालाई केन्द्रीय सदस्य भण्डारीले सम्बोधन गर्ने

दमौली , ६ माघ । नेपाली काग्रेसले माघ ८ गते देशव्यापी रुपमा वडा तहमा विरोध सभा आयोजना गर्ने भएको छ ।

देशव्यापी रुपमा आयोजना गर्ने विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।यसै सिलसिलामा तनहुँका ८५ वटा वडामा काग्रेसले कांग्रेसले विरोध सभा आयोजना गर्ने भएको छ ।सोही अनुरुप तनहुँ कांग्रेस विरोध सभाको तयारी समेत गरेको छ ।यसैबीच नेपाली कांग्रेस वडा नं १ का सभापति मणिजङ बस्नेतले जानकारी दिए अनुसार वडा नं १ को विरोध सभा गल्बुवेसीमा आयोजना गरिने भएको छ । वडा सभापति बस्नेतका अनुसार विरोध सभालाई कांग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s