प्राकृतिक स्रोत साधनको दर रेट पुनरावलोकन गर्न नगरपालिका सहमत

दमौली ,४ माघ ।
मादी नदीको प्राकृतिक स्रोत साधनको दर रेट पुनरावलोकन गर्ने विषयमा व्यास नगरपालिका सहमत भएको छ ।
व्यवसायीहरुसंग शुक्रबार छलफलमा नगरपालिका दर रेट पुनरावलोकन गर्ने विषयमा नगरपालिका सहमत भएको हो । प्र्राप्त जानकारी नगर सभा मार्र्फत दर रेट पुनरावलोकन गर्न नगरपालिका सहमत भएसगै व्यवसायीहरुले प्राकृतिक स्रोत उठाउने भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s